
बडीमालिका मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
Above Article Content Ad
बाजुरा-बाजुराको बडीमालिकामा साउन २१ गते देखि सुरु हुने मेलामा नेपाली सेनाको निःशुल्क शिविर आयोजना गर्ने भएको छ।
ईश्वरीबक्स गुल्म बाजुराले मेलाको अवसरमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। उच्च स्थानमा रहेको बडीमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि सेनाले शिविर आयोजना गर्न लागेको ईश्वरीबक्स गुल्म बाजुराका गुल्म पती सेनानी कृष्ण तिमिल्सेनाले बताए।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















