Above Article Ad
  • पूर्वमन्त्री लालबहादुर विश्वकर्माकी धर्मपत्नी तारा देवी विश्वकर्माको निधन

    Above Article Content Ad
  • पुनर्वास — पूर्वमन्त्री लालबहादुर विश्वकर्माकी धर्मपत्नी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्वास नगरपालिकाका नगर सभापति सुरेश गजुरेलकी आमाको निधन भएको छ ।

    उपचारका क्रममा ७० वर्षको उमेरमा गजुरेलकी आमा तारा देवी विश्वकर्माको शुक्रबार निधन भएको हो।

    Article inline ad #1
  • पारिवारिक स्रोतका अनुसार उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

    Article inline ad #2

    सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको उत्तर प्रदेशस्थित बरेलीको राममुर्ती अस्पताल लगिएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो।
    तारा देवी विश्वकर्माको निधनको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा राजनीतिक वृत्तमा शोक छाएको छ। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनले उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6