
अछाममा एक वृद्ध मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढी- अछाममा ६५ वर्षीय एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर कमाण्डको अनुसन्धान टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि अस्पतालमा राखेको छ। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नेछ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad


























