Above Article Ad
  • चुरेमा भएको वन अतिक्रमण हटाइयो

    Above Article Content Ad
  • धनगढी-कैलालीको चुरे क्षेत्रका वनमा भएको अतिक्रमणलाई डिभिजन वन कार्यालयले हटाएको छ। गोदावरी नगरपालिकाको गोदावरी नदीदेखि माथि चुरे क्षेत्रमा भएको अतिक्रमणलाई हटाइएको हो।

    सबैभन्दा संवेदनशील चुरे क्षेत्रमा व्यापक वन अतिक्रमण भएको डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। उनका अनुसार अतिक्रमण गरेर बनाइएका घर, टहराहरू वन रक्षकको टोलीले हटाएको छ । वन अतिक्रमण नियन्त्रण, चोरी निकासी, चोरी सिकार, डढेलो नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गरेको ठाकुरले बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6