Above Article Ad
  • टेकुको ढलमा खसेका एक युवकको उद्धार

    Above Article Content Ad
  • काठमाडौँः काठमाडौंको टेकुमा ढलमा खसेका एक युवकको उद्धार गरिएकोे छ।

    आइतवार बिहान पौने ७ बजेतिर ढलमा खसेका सिन्धुपाल्चोक साँगाचोकगढी–१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो। प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काका अनुसार खसेको २० मिनेटमा उनको उद्धार भएको थियो। उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीसमेत परिचालन भएको डीएसपी खड्काले जानकारी दिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6