
गर्मीमा ‘लू’ बाट कसरी बच्ने
Above Article Content Ad
काठमाडौं –केही दिन यता देशभरका तराई क्षेत्रमा प्रचन्ड गर्मी हुन थालेको छ ।
योसँगै तराई क्षेत्रमा तातो हावा चल्न समेत सुरु भएको छ , जसलाई लू भनिन्छ । यो बेलाको तातो हावाले विभिन्न स्वास्थ्य समस्याहरुा निम्त्याउने गर्छ ।
Article inline ad #1
त्यसैले यो तातो हावाबाट जोगिन जरुरी हुन्छ । त्यसका लागि केही उपायहरु अपनाउन सकिन्छ ।
Article inline ad #2
-यो बेला दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कने ।
-अत्यावश्यक परेर निस्कनै परेमा अनिवार्य छाताको प्रयोग गर्ने ।
-सिजनल फलफूलको रस तथा पानी प्रसस्त पिउने ।
-आवश्यक परेमा जीवनजल पनि पिउन सकिन्छ ।
-दैनिक चिसो पानीले नुहाउने ।
-खेतबारीमा काम भएमा सकेसम्म बिहान र बेलुका मात्र गर्ने -चिया, कफी, सोडा जस्ता गर्मी गराउने पेय पदार्थ नपिउने ।
-मदिरा सेवन नगर्ने ।
-चिनीको मात्रा बढी भएका पेय पदार्थ बढी नपिउने
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















