
बैतडीको सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण
Above Article Content Ad
बैतडीः बैतडीको सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ।
बैतडीको कोल्तडी र डडेल्धुराको राडिल जोड्नका लागि सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको हो। शहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढ्ने बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। बहुबर्षीय ठेक्का अन्तर्गत पुल निर्माणका लागि २८ करोड ४८ लाख लागत लाग्ने अनुमान गरिएको छ।
Article inline ad #1
२०८४ साल सम्म पुल निर्माण गरिसक्ने लक्ष्यसहित बजेट विनियोजन भएको अध्यक्ष साउँदले बताए। सुर्नया नदीमा उक्त पुल निर्माण भएमा बैतडी र डडेल्धुरा दुवै जिल्लाका नागरिकलाई सहज हुने अध्यक्ष साउँदको भनाई छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















I’m extremely inspired with your writing talents and also with the layout for your weblog. Is this a paid topic or did you customize it yourself? Anyway keep up the nice high quality writing, it’s uncommon to look a great weblog like this one today!