
कञ्चनपुरको लालझाडीमा एक बालकको खोलामा डुबेर मत्यु
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ।
जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Article inline ad #1
मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad