Above Article Ad
  • खक्रौला सीमा सुरक्षा गुल्ममा आक्रमण आरोपमा एक पक्राउ

    Above Article Content Ad
  • धनगढी- धनगढीस्थित कैलालीको खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउद रहेका छन्।

    मंगलबार टीकापुरका व्यवसायीको सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादका क्रममा उक्त आक्रमण भएको बताइएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6