Above Article Ad
  • पुनर्वास नगरपालिकाको उत्कृष्ट कर्मचारीमा सम्मानित भए भूमि तिवारी

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कार्यालयमा कार्यरत कर्मचारीको मूल्याङ्कन गरेको छ।

    मङ्गलबार सम्पन्न पुनर्वास नगरपालिकाको १७ औँ नगरसभाबाट शिक्षा शाखामा कार्यरत कार्यालय सहयोगी भूमि तिवारीलाई यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित गरेको हो।

    Article inline ad #1
  • उनलाई नगरप्रमुख तोयप्रसाद शर्मा,नगर उपप्रमुख भुलिया कुमारी राना र प्रमुख प्रशासकिय अधिकृत तिलक प्रसाद रिजालले दोसल्ला ओढाएर प्रशंसा-पत्र र नगदसहित सम्मान गरेको थियो।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6