Above Article Ad
  • पिएचडीबाट दिक्षित भए टिभी टुडेका कार्यकारी अध्यक्ष पन्त

    Above Article Content Ad
  • काठमाडौं- टिभी टुडे नेटवर्क प्रा. लि.का कार्यकारी अध्यक्ष डा. जनक राज पन्त पिएचडीबाट दीक्षित हुनु भएको छ । कार्यकारी अध्यक्ष पन्त भारतको नयाँ दिल्लीमा रहेको ‘Socrates Social Research University’ बाट पिएचडी दीक्षित हुनु भएको हो ।

    तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पन्तले मिडिया तथा ब्रोडकाष्टिङ पत्रकारीतामा पिएचडी गर्नु भएको हो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मनु भएका पन्तले सञ्चारकर्मीदेखि मिडियाको यात्रा सुरु गर्नु भएको थियो

    Article inline ad #1
  • अहिले उहाँ एक सफल मिडिया उद्यमीको रुपमा स्थापित हुनु भएको छ । हालै पिएचडी दीक्षित हुनु भएका पन्तले आगामी दिनमा अझै राष्ट्र र आम नागरिकका लागि थप जिम्मेवारी बढेको बताउनु भएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button