Above Article Ad
  • दार्चुलाको खलङ्गा–गोकुलेश्वरमा पहिरोका कारण सडकखण्ड अवरुद्ध

    Above Article Content Ad
  • दार्चुलाः पहिरोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ।

    जिल्लाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिलो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको हो। उक्त सडक खण्डमा माथिबाट आएको पहिरोका कारण यातायात सेवा समेत ठप्प बनेको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6