Above Article Ad
  • नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त

    Above Article Content Ad
  • काठमाडौँ – नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् ।

    डा.भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम नियुक्ति गरिएको खानेपानी मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताइन् ।

    Article inline ad #1
  • उनका अनुसार नेपाल खानेपानी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको हो ।अध्यक्ष नियुक्त भएका डा. भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6