
सृजनशिल सहकारीद्वारा स्थापना दिवसमा पुनर्वासको बहिरा स्कुलका बिद्यार्थीलाई शैक्षिक सामाग्री
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वासमा रहेको पुनर्वास जनता माध्यमिक बिधालयको बहिरा श्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
मंगलबार सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री सहयोग गरेको हो ।
Article inline ad #1
बहिरा श्रोत कक्षाका १६ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको सेवा केन्द्र पुनर्वासका प्रमुख भरत भाटले जानकारी दिए ।
Article inline ad #2
सेवा केन्द्र प्रमुख भाटले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा हाम्रो सहकारी सक्रिय रहने बताए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















