
धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
Above Article Content Ad
धनगढी : कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–६ का २१ वर्षीय अनुज दहित पक्राउ परेका हुन्।जिल्ला अदालत, कैलालीले चोरी मुद्दामा २ महिना २६ दिन कैद र तीन हजार तीन सय ३४ रुपैयाँ जरिबाना तोकेका चौधरी फरार रहेका थिए। कैलाली प्रहरीले उनलाई शुक्रवार घरबाट नै पक्राउ गरेको हो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad