
धनगढी उपमहानगरपालिकाले विद्युत् विस्तार गर्न ५० प्रतिशत लगानी गर्ने
Above Article Content Ad
धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युत् विस्तार गर्न ५० प्रतिशत लगानी गर्ने भएको छ।
धनगढीमा विस्तार भएका बस्तीहरूमा विद्युत् लाइन विस्तार गर्न उपमहानगरपालिकाले ५० प्रतिशत लगानी गर्ने भएको हो।
Article inline ad #1
वडा विकास बजेटको बजेटको व्यवस्था भई आएको वडाहरूमा वडाहरूबाट र उपमहानगरपालिकाले समेत ५० प्रतिशत विद्युत् लाइन विस्तारमा लगानी गर्ने भएको छ। धनगढी उपमहानगरपालिकामा नयाँ विद्युत् लाइन विस्तारमा संयुक्त लगानी गनिरे भएको हो। धनगढी उपमहानगरपालिकाले प्राधिकरणलाई सम्पूर्ण रकम दिने छ। वडाहरूको सिफारिस, उपमहानगरपालिकाको प्राविधिक तथा वडाहरूको समन्वय रहेने छ। प्राविधिक छनौट, बोलपत्रका दस्ताबेज तयार, खरिद गर्ने र निर्माण कार्यको सुपरिवेक्षण नेपाल विद्युत् प्राधिकरणले गर्ने छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























