Above Article Ad
  • बिओपी पुनर्वासद्धारा झण्डै १५ हजार बराबरको डिउ, तरकारी र फलफुल बरामद गरी नष्ट

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारीसे अवस्थामा छाडीएको पेय पदार्थ डिउ, तरकारी र फलफुल नष्ट गरिएको छ । पुनर्वास-६ ङ गाउँ क्षेत्रबाट सशस्त्र प्रहरीले भारतीय अबैध पेय पदार्थ डिउ, तरकारी र फलफुल बरामद गरेर नष्ट गरेको हो ।

    आइतबार बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी सहायक निरिक्षक अम्बर बहादुर खत्रिको कमाण्डमा खटिएको ५ जनाको पैदल गस्ती टोलीले १४ हजार ७ सय ५० मुल्य बराबरको डिउ, तरकारी र फलफुल बरामद गरी नष्ट गरेको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ । बेवारीसे अवस्थामा रहेको ९ हजार मुल्य बराबरको ६ पेटी पेय पदार्थ डिउ, तथा ५ हजार ७ सय ५० रुपैया मुल्य बराबरको २० किलोग्राम टमाटर, ५ किलोग्राम हरीयो खुर्सानी र ३० किलोग्राम तरभुजा बरामद गरेर नष्ट गरिएको छ । बरामद कुखुरा र माछालाई, जनप्रतिनिधि, पत्रकार र स्थानीयको रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by