Above Article Ad
  • धनगढीको ऐश्वर्य क्याम्पसमा स्ववियुका लागि स्वतन्त्र टिम दर्ता भएसँगै विद्यार्थीको आकर्षण बढ्दो

    Above Article Content Ad
  • धनगढी–चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा उम्मेदवार तयार गर्न विभिन्न राजनितिक दलहरुको चहलपहल बढ्न थालेको छ ।
    स्ववियुकै चहलपहलसँगै कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले स्वतन्त्र टिम दर्ता गराएका छन् ।
    पछिल्लो समयमा देशकै राजनिति प्रति जनतामा देखिएको वितृष्णलाई ध्यानमा राख्दै ऐश्वर्य बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले स्वतन्त्र टिम दर्ता गराएका हुन् ।
    क्याम्पस प्रशासनमा स्वतन्त्र टिम दर्ता भएसँगै विद्यार्थीहरुको लहर उर्लिदो अवस्थामा रहेको उमेशराज जोशीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by