Above Article Ad
  • नेपाल आईडलका विजेता रवि ओड विरुद्ध श्रीमतीले दिईन बलात्कार मुद्दा

    Above Article Content Ad
  • कंचनपुर : नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ। हालै चैत २० गते उनकै श्रीमतीले रबिविरुद्ध बलात्कारको जाहेरी दिएकी छिन्।

    कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले जाहेरी दिएकोमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए। यस्तै उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए।

    Article inline ad #2

    ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by