
युवा उद्यमी दाउत तामाङको लगानीमा पुनर्वासमा अत्याधुनिक स्केटिङ, शुक्रबारबाट सञ्चालन हुँदै
Above Article Content Ad
पुनर्वास-कंचनपुरमै आधुनिक अनि मापदण्ड अनुसारको स्केटिङ संचालनको तयारीमा रहेको छ ।
शुक्रबार देखि पुनर्वासको आई.बी.आर.डी.स्थित पुर्णलक्ष्मी चलचित्र मन्दिरमा (फिल्म हल) युवा उद्यमी दाउत तामाङको लगानीमा अत्याधुनिक स्केटिङ संचालन हुने भएको हो ।
Article inline ad #1
खेलतर्फ आकर्षण बढाउन र बालबालिका तथा युवा जमातमा बढ्दो लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्ने उद्देश्यले फिल्म हलमा ७०/३८ को क्षेत्रफल भएको कंचनपुरकै ठूलो स्केटिङ सञ्चालनमा ल्याउने तयारीमा रहेको सञ्चालक दाउत तामाङले जानकारी दिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad