Above Article Ad
  • पुनर्वासका पुराना व्यापारी लामिछाने राप्रपाबाट प्रदेश सभा सदस्यमा चुनाव लड्ने

    Above Article Content Ad
  • कञ्चनपुर/पुनर्वासका पुराना समाजसेवी तथा व्यापारी खेमराज लामिछाने राप्रपाबाट चुनाव लडने भएका छन । उनी कञ्चनपुर जिल्लाको क्षेत्र न.१ (क)बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यको लागि चुनाव लडन लागेका हुन ।

    उहाँ यही मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्विरोध एकल सिफारिस भईसक्नु भएकाले उहाँ नै उम्मेदवार हुने पक्कापक्की भएको राप्रपा कञ्चनपुरले जनाएको छ ।
    लामो समयदेखि समाजसेवामा लागेर काम गरिरहनुभएका लामिछाने स्थानीय पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.को विद्यालय व्यवस्थापन समितिमा रहेर काम गर्नेदेखि स्थानीय थुप्रै संघसंस्थामा आवद्ध हुनुहुन्छ । सत्यको पक्षमा लागेर बोल्ने र उच्च नैतिक बल भएको व्यक्तिका रुपमा आफुहरुले चिनेको र उहाँले जिते विकासमा उल्लेखनीय योगदान दिन सक्ने स्थानीय बासीहरु बताउँछन् । उहाँले फेसबुक मार्फत देशमा रहेको अन्याय, अत्याचार, शोषण,दमन र भ्रष्टाचार तथा बेथिती विरुद्ध आफ्नो उम्मेदवारी आएको जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button