
सरकारका विरुद्ध डोकेबजार-बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीको मोटरसाईकल र्याली
Above Article Content Ad
पुनर्वास- सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर प्रदर्शन भईरहेको छ ।
देशभरको प्रदर्शन जस्तै शनिबार कंचनपुरको डोकेबजारबाट बेलौरी हुँदै बेलडाँडी सम्म सयौंको संख्यामा मोटरसाईकल र्याली निकालिएको हो ।
Article inline ad #1
पुनर्वासको आई.बी.आर.डी.,बेलौरीको संबिधान चोक र बेलडाँडीमा शान्तिपुर्ण विरोध कार्यक्रमको कोण सभा गरिएको पुनर्वास नगर कार्य समितिका सभापति सुरेश गजुरेलले जानकारी दिनुभयो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad