Above Article Ad
  • कराते संघ कैलालीको अध्यक्षमा खत्री

    Above Article Content Ad
  • धनगढी । नेपाल सितोरिया कराते संघ कैलालीको अध्यक्षमा ललित खत्री चयन भएका छन् ।

    शुक्रबार धनगढी भएको जिल्ला अधिबेशनले खत्रीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संघको उपाध्यक्षमा बालकुमार महतो, आशाराम चौधरी, अशोक शाह र डम्बर साउँद चयन भएका छन् ।

    Article inline ad #1
  • सचिवमा बर्षा साउँद, सहसचिवमा राजेश चौधरी र कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा क्रमशः लोकेश पार्की, राजेन्द्र चौधरी, दिनेश श्रेष्ठ, विष्णु डगौरा, सन्तोष विक, रमेश खड्का, राधा चौधरी, हरेन्द्र नाथ, खुशिराम चौधरी, दिनानाथ भण्डारी, गणेश कठरिया, देवी चौधरी र पुष्कर गुरुङ रहेका छन् ।

    Article inline ad #2

    त्यस्तै नेपाल सितोरिया कराते संघ सुदूरपश्चिम प्रदेश अधिबेशनका लागि पहल शाही, बबरजंग शाही, उमा महतो, अमित प्रताप सिंह र त्रैलोक्यनाथ पाण्डेय गरी पाँच जना प्रतिनिधि छनौट गरिएको कोषाध्यक्ष सन्तोष लामिछानेले जनाकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button