Above Article Ad
  • कञ्चनपुरको लालझाडीमा एक जना युवक मृत फेला

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ सिकलपट्टीजाईको शिविरको मोटर घाट नजिक सडक छेउमा केराबारी नजिक लालझाडी गाउँपालिका वडा नम्बर ४ का राम रेसर राना मृत अवस्थामा भेटिएका हुन।

    बुधबार बिहान सडकको छेउमा साईकल सहित ३५ बर्षका राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो।घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6