Above Article Ad
  • रिलायबल नेपाल लाईफ इन्स्योरेन्स आइं.बि.आर.डि. शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–रिलायबल नेपाल लाईफ इन्स्योरेन्स आई.बि.आर.डि. शाखाले आयोजना अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
    आई.बि.आर.डि. शाखाका प्रमुख शंकर जैशीको सभाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा शनिबार पुनर्वास न्यु सम्राट रेष्टुरेण्टको सभाहलमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा शाखाले सर्वाधिक बीमा पोलिसी गराई सुदुरपश्चिममै चर्चामा रहेका दलबहादुर धामी लगायतका अभिकर्ताहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो ।
    कार्यक्रममा प्रदेश प्रमुख बिष्टले बिमाको महत्व र अभिकर्ताको भुमिका सम्बन्धी प्रकाश पार्दै रिलायबल लाइफ जीवन बिमाका सेवा सुबिधा बारे जानकारी गराएका थिए ।
    त्यस्तै सम्मानित भएका एजेन्सी म्यानेजर धामीले आफ्नो अनुभव सुनाउँदै आफुलाई एउटा सफल एजेन्सी म्यानेजर बन्न सहयोग पु¥याउनुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
    त्यसैगरी शाखा प्रमुख जैशीले आफ्ना अभिकर्तालाई ढुक्क र एक चित भएर काम गर्न निर्देशन दिँदै सम्पुर्णमा सफलताको आग्रीम शुभकामना दिएका थिए ।
    रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले विभिन्न समयमा आफ्ना अभिकताहरु माझ यस्ता क्षमताअभिवृद्धि कार्यक्रम ल्याउँदै आएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button