Above Article Ad
  • कञ्चनपुरका पत्रकार कार्कीको निधन

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा एक दशक देखि पत्रकारितामा सक्रिय करन कार्कीको ५४ वर्षको उमेरमा निधन भएको छ।

    पत्रकार कार्कीको आइतबार दिउसो कैलालीको लम्कीस्थित आफ्नै निवासमा मृत्यु भएको हो। उनी केहि वर्ष देखि कलेजोको क्यान्सरबाट पीडित थिए।

    Article inline ad #1
  • कार्की विसं २०६८ सालदेखि पत्रकारितामा सक्रिय रहेका थिए। पछिल्लो समय टिभी टुडे टिभीमा कार्यरत रहेका थिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by