Above Article Ad
  • पुनर्वासमा लक्षित समुदायको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वासमा लक्षित समुदायका व्यक्तिको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    सोमबार बहुउदेश्यीय विकास समाज डडेल्धुराको सहयोग र समन्वयमा पुनर्वास नगरपालिकाको न्यायिक समितिको आयोजना सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    सो अन्तरक्रिया कार्यक्रममा लक्षित समुदायका नागरिकहरुको नागरिकता,जन्मदर्ता,विवाहदर्ता, तथा न्यायिक समिति समक्ष परेका उजुरी र प्रशासनसंग विभिन्न समस्या राखेका थिए । अन्तरक्रियामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको समेत उपस्थिति रहेको थियो ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक भुलिया कुमारीको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमो प्रमुख अथिति नगर प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button