
साईन नेपालद्वारा डोटी र डडेल्धुराका विद्यालयमा शैक्षिक सामाग्री
Above Article Content Ad
पुनर्वास । डोटी र डडेल्धुराका बिभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले बाल विकाश सुधार कार्यक्रम अन्तरगत डोटीका ६ र डडेल्धुराका १ गरी ७ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको गरेको हो ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार पुर्वीचौकी गाउँपालिकाका, दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकाका २ २ र डडेल्धुराको अमरगढी नगरपालिकाको एक विद्यालयमा सामाग्री बितरण गरीएको हो ।
Article inline ad #1
अध्यक्ष भक्तराज जोशीका अनुसार शिषु कक्षा व्यवस्थापनका लागि बिद्यार्थिको अनुपातमा हेरेर पि फम कार्पेट, राउन्ड टेवल, टि वि टेबल, विभिन्न खेलौना र एल इ डि स्क्रीन सहयोग गरिएको हो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad