Above Article Ad
  • सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट भोलीदेखि

    Above Article Content Ad
  • कञ्चनपुर । सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट भोली शुक्रबारदेखि हुने भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८० असोज ४ देखि १३ गते सम्म नेपालको काठमाडौमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु–१९) फुटबल टिम सहभागीता का लागि सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट हुन लागेको हो ।

    सुदूरपश्चिम प्रदेश फुटवल संघको आयोजनामा साउन १९ र २० गते पुनर्वास नगरपालिका १० बिकास–भीमबस्ती अवस्थित लालझाडी युवा क्लव –११ को खेलमैदानमा दिउँसो २ बजे छनौट कार्यक्रम सुरु हुने सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराले जानकारी दिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by