Above Article Ad
  • पुनर्वासमा कार दुर्घटना

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वासमा कार दुर्घटना भएको छ । सोमबार राती पुर्नवास नगरपालिका वडानम्बर ५ सिम्री चोकमा आई.बि.आर.डि. बजारबाट धनगढीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२६च ३३८९नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । कार भने पुर्ण रुपमा क्षती पुगेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button