
पुनर्वासका विद्यालयमा फेरि समय परिवर्तन गर्न भनियो
Above Article Content Ad
पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिकाले समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्न भनेको हो ।
गर्मी बढिरहेका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकाले यसअघि १६ गतेको सूचनामा भनिएको समय अनुसार नै विद्यालय सञ्चालन गर्न सूचनामा भनिएको छ ।
Article inline ad #1
नगरपालिकाले यसअघि १६ गतेदेखि २० गतेसम्म ७ देखि १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको थियो । अहिले फेरि ३२ गतेसम्म सोही समयमा विद्यालयहरु सञ्चालन गर्न भनिएको हो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad