Above Article Ad
  • पुनर्वासका विद्यालयमा फेरि समय परिवर्तन गर्न भनियो

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिकाले समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्न भनेको हो ।

    गर्मी बढिरहेका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकाले यसअघि १६ गतेको सूचनामा भनिएको समय अनुसार नै विद्यालय सञ्चालन गर्न सूचनामा भनिएको छ ।

    Article inline ad #1
  • नगरपालिकाले यसअघि १६ गतेदेखि २० गतेसम्म ७ देखि १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको थियो । अहिले फेरि ३२ गतेसम्म सोही समयमा विद्यालयहरु सञ्चालन गर्न भनिएको हो ।

    Article inline ad #2

    May be an image of ticket stub, blueprint and text that says 'प.स. :২੦८ਣ (शिक्षा) पडी.:.899 2889 पुनर्वांस नगरपालिका नगर कार्यपालिकाको.. कार्यालय कुरधूनपुरें कदधविपा កាជ្រជប วาร सुदुरपशचवम श्रन्स. नेपाल विषय: विद्यालय सब्चालन समय सम्बन्धमा मिति:२०८१.२२७ श्री सामुदायिक तथा संस्थागत विद्यालयहरु सबै पुनर्बास नगरपालिका कज्चनपुर। प्रस्तुत विषयमा हाल बढीरहेको अत्यधिक गर्मोंका कारण विद्यार्थींहरुको स्वास्थ्यमा पर्न सकने प्रतिकुल असरलाई मध्यनजर गर्द यस कार्यालयको च.नं.२१२४ मिति २०८१०२१६ गतेको पत्रमा उल्लेखित समय अनुसार नै मिति २०८१०२३२ गते सम्म यस नगरपालिका अन्सर्गत सज्चालित सम्पूरण सामुदायिक तथा संस्थागत विद्यालयहरू सज्चालन गर्न हुन अनुरोधछ। 20C9102/26 अधिकत धौलरामत्सकी नि.्रमाखम्शासकीय अधिकृत'

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button