Above Article Ad
  • पुनर्वासको सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन

    Above Article Content Ad
  • पुनर्वास । नेपाली सेनाको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । मंगलबार पुनर्वास नगरपालिका–५ सिमरी र रातोतालका बस्तीहरूको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा उक्त पृतना हेडक्वाटर वाहिनीपति सहायक रथी सुरथ रावल श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी मनोज थापाको टोलीले स्थलगत अनुगमन गरेको हो ।
    No description available.

    बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गर्दै बाढीका बेलामा नेपाली सेनाको उद्धार टिम पुनर्वास,बेलौरी र लालझाडीका लागि ढक्कामा राखिएको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिए ।

    No description available.
    पृतना पति थापा सहितको टिम निरीक्षणका लागि पुनर्वास हुँदै बेलौरी, लालझाँडी र दोधाराचाँदनीसम्म जाने कार्यक्रम रहेको छ ।
    निरीक्षणका क्रममा प्रदेश सभा सदस्य वीर बहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–१,२,५ का वडाध्यक्ष मोहनलाल राना, डम्बर थापा र पदम रोकाया लगायत रेडक्रस प्रतिनिधि ,नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागी रहेको थियो । पुनर्वासमा दोदा नदीले बर्षेनी ठुलो क्षेती गर्दै आइरहेको छ ।
    No description available.
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by