Above Article Ad
  • सर्पको टोकाइबाट शारदा माविकी शिक्षिकाको मृत्यु

    Above Article Content Ad
  • धनगढीः कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ

    गोदावरी नगरपालिका–८ श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीको बिहिवार सर्पको टोकाइबाट निधन भएको हो। सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by