Above Article Ad
  •  भारतको बिहारमा अपराधी पक्रन गएका इन्सपेक्टरलाई स्थानीयले कुटेर मारे

    Above Article Content Ad
  • काठमाडौ‌ : भारतको बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षकलाई स्थानीयले कुटेर मारेका छन्।

    अपराधी पक्रिन दुई दिनअघि सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ललाई स्थानीयले कुटेर मारेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

    Article inline ad #1
  • फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन्।  उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो। तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाएका थिए।

    Article inline ad #2

    अपराधी बचाउने क्रममा इन्स्पेक्टर मल्लसँग गाउँलेको झडप भएको र उनलाई भीडले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6