
छोरीको पास्नी अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी मल्लले दिए उपहार
Above Article Content Ad
Article inline ad #2
छोरीको पास्नीको उत्सव पारेर छोरीको सुरुक्षित भविष्यको लागि छोरी आफ्नो रिस्क कभर हुने र बचत संगसंगै सुरक्षाका लागि भन्दै उनले सो बीमा पोलिसि लिएका हुन । उक्त बीमालेख कम्पनी आइबिआरडि शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी म्यानेजर राम बहादुर रोकाया र एजेन्सी म्यानेजर हेमा मल्ल रोकायाले संयुक्त रुपमा प्रकाश मल्ललाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बिमालेख हस्तान्तरण गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















Promote our products—get paid for every sale you generate! https://shorturl.fm/UGmli