
रविले भने :रुपन्देही उच्च अदालतबाट बाहिरिँदै, बोल्ने समय एकदम नजिक आएको छ
Above Article Content Ad
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोल्ने समय एकदम नजिक आएको प्रतिक्रिया दिएका छन् ।
रुपन्देहीस्थित उच्च अदालतबाट बाहिरिने क्रममा रास्वपा सभापति लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको प्रतिक्रिया दिए ।
Article inline ad #1
सहकारीको रकम अपचलनमा धरौटीमा छुटेपछि लामिछानेले सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिएनन् । सार्वजनिक रुपमा उनको प्रतिक्रिया नआएपछि ‘लामिछाने किन बोलेनन्?’ भनी चासो बढेको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad