Above Article Ad
  • धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।

    Article inline ad #1
  • प्रहरीले उनको साथबाट एक ग्राम ७१० मिलिग्राम लागुऔषध फेला पारेको छ। प्रहरी चौकी कैलाली गाउँको टोलीले उनलाई पक्राउ परेको हो। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by