पुनर्वासमा गाईगोरुको छाला सहित दुई जना पक्राउ
Above Article Content Ad
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका- ११ डोकेबजारबाट गाई गोरुको डेढ सय पिस छाला बरामद गरिएको छ ।
आईतबार दिउँसो बेलौरीबाट काठमाडौँ गईरहेको सुदूरपश्चिम प्रदेशको ०२००१ ख ११०८ नम्बरको बसबाट गाईगोरुको छाला बरामद गरिएको हो ।
Article inline ad #1
छालामा संलग्न पुनर्वास नगरपालिका-३ का डेने तामाङ र सिन्धुपाल्चोकका सन्तोष कुमार खड्कालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले पक्राउ गरेको छ ।
Article inline ad #2
तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले छाला परिक्षणका लागि बिधि विज्ञान प्रयोगशाला पठाएको जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई पक्राउ गरि अदालतबाट म्याद थप गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad