Above Article Ad
  • पुनर्वास उद्योग वाणिज्य सङ्घको सदस्यमा तीन जना मनोनीत

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास उद्योग वाणिज्य सङ्घको सदस्यमा तीन जनालाई मनोनीत गरिएको छ ।

    व्यवसायीहरूको छाता सङ्गठनको रुपमा रहेको उद्योग वाणिज्य सङ्घ पुनर्वासले कार्यसमितिमा तीन जनालाई मनोनीत गरेको हो ।

    Article inline ad #1
  • आइतबार बसेको सङ्घको चौथो कार्यसमितिको बैठकले मानबहादुर रोकाया, नरेन्द्र गौतम र सुमन सापकोटालाई सदस्यमा मनोनीत गरेको हो । तीन सदस्यहरूलाई सङ्घको विधान बमोजिम मनोनीत गरिएको अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button