
पुनर्वास नगरपालिका–५ मा पनि सुरु भयो ऐलानी जग्गाको नापजाँच
Above Article Content Ad
पुनर्वास– सुकुम्बासीहरुलाई जग्गाका मालिक बनाउने अभियान अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा ऐलानी जग्गाको नापजाँच सुरु गरिएको छ ।
शनिबार नापजाँच टोली,जनप्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थितिमा एक कार्यक्रमका बीच भारतीय सीमा क्षेत्र नजिकका जमिनहरुबाट नापजाँच सुरु गरिएको वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए ।
Article inline ad #1
सो वडामा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित गरी करिब ९ सय जनाको फारम भरिएको वडा सचिव रामराज जोशीले बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad