Above Article Ad
  • राजसंस्था पुनस्थापनाका लागि काठमाडौंमा मोटरसाइकल र्‍याली

    Above Article Content Ad
  • काठमाडौं-  राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ । समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो ।

    यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।सोही अनुरुप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ ।

    Article inline ad #1
  • आजको र्‍यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।समितिले आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

    Article inline ad #2

     

     

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by