Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा आफ्नै छोरीलाई करणी गर्ने बुवा भारतबाट नेपाल प्रहरीको नियन्त्रणमा

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा आफ्नै १३ वर्षीया छोरीमाथि  करणी गर्ने ५४ वर्षीया बुवालाई प्रहरीले पक्राउ गरेको छ।

    दुई हप्ता अघि आफ्नै छोरीमाथि  करणी गरी भारत पुगेका बुवालाई विशेष सूचनापछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाही नेतृत्वको प्रहरी टोलीले भदौ ५ गते बिहिबार उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

    Article inline ad #1
  • दिउँसो घरमा कोही नभएको मौकामा बलात्कृत भएकी  नाबालिका छोरी आमा आउन्जेल  रक्ताम्य अवस्थामा थिइन् । आमा आएपछि ती नाबालिका छोरी रोएर घटना भन्न थालेपछि बुवा घरबाट भागेका थिए ।

    Article inline ad #2

    बुवा फरार भएपनि ‌ पीडित नाबालिकाले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा सोही दिन घटना दर्ता गराएकी थिईन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    4

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6