Above Article Ad
  • सुदूरपश्चिममा २९ अर्व २६ करोड ५९ लाखको बजेट सार्वजनिक

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्व २६ करोड ५९ लाख रुपैया बजेट सार्वजनिक गरेको छ।

    आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले २९ अर्व २६ करोड ५९ लाख रुपैयाको बजेट सार्वजनिक गरेका हुन् । यसअघि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको बजेट ३६ अर्व ७४ करोड रुपैया रहेको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button