
भोलीबाट पुनर्वासमा प्रथम एपिएस कप हुँदै
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८, स्थित अलंकार पब्लिक स्कुलको आयोजनामा प्रथम एपिएस कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आज (शुक्रबार) बाट बागिश्वरी माध्यमिक बिद्यालयको प्राङ्गणमा सामुदायिक तथा संस्थागत विधालयहरुको सहभागितामा प्रथम एपिएस कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
Article inline ad #1
प्रतियोगितामा प्रथम हुने टिमलाई शानदार ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै द्वित्तिय हुने टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने बिधालयका प्रिन्सिपल पुष्पराज ओझाले जानकारी दिनुभयो ।
फागुन १० गते सम्म सञ्चालन हुने सो फुटबल प्रतियोगितामा २० विधालयको सहभागिता रहेको विधालयका शिक्षक तथा खेल संयोजक लक्ष्मण ओझाले बताउनुभयो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad