
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ वडामा निःशुल्क स्वास्थ्य शिविर
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–६ वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
आईतबार वडा कार्यालय अन्तर्गतको आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सुगर, प्रेसर,दम, दन्त लगायतका विभिन्न रोगका २ सय ९० जना बिरामीहरुले स्वास्थ्य लाभ लिएको वडाध्यक्ष मित्रसिँह लामाले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्यका सवालमा मात्रै नभई वडाबासीमा देखिने हरेक समस्यालाई सहज रुपमा सम्बोधन गर्नका लागि सदैब कटिबद्ध भई लाग्ने बताउनुभयो ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad