
पुनर्वास नगरपालिकाकी नव निर्वाचित उपमेयर रानाले सम्हालिन पदभार
Above Article Content Ad
पुनर्वास– बुधबार शपथ ग्रहण गरे लगत्तै पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया रानाले पदभार सम्हालेकी छिन ।
नगरपालिकाको सभाहलमा नगर प्रमुख तोयप्रासद शर्माले शपथ खुवाएपछि उपमेयर रानाले केहि बेरमै पद सम्हालेकी हुन् ।
Article inline ad #1
पद सम्हालेकी रानाले नगरपालिकाको न्यायिक समितिद्वारा सम्पादन गरिने कार्यहरू छिटो छरितो, चुस्त दुरूस्त ढंगले सम्पादन गरिनुका साथै सम्पादित कार्यहरूलाई प्रविधिमैत्री बनाईने र नगरपालिकामा सुशासन कायम गर्न नयाँ आर्थिक वर्षमा कार्ययोजना बनाई कार्यान्वयनमा ल्याईने निर्णयमा हस्ताक्षर गरेकी थिईन् ।
Article inline ad #2
नव निर्वाचित उपमेयर राना २०७४ को स्थानिय तह निर्वाचनमा एमालेकी निवर्तमान उपमेयर शारदा बिष्ट सँग पराजित भएकी हुन् ।
स्थानीय तह सदस्य निर्वाचन
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad