अलंकार पब्लिक स्कुलका शिक्षकद्वारा चट्याङ लागेर घाईते भएकी थापालाई आर्थिक सहयोग
Above Article Content Ad
पुनर्वास– असार १४ गते वर्षासँगै परेको चट्याङ लागेर घाईते भएकी पुनर्वास नगरपालिका–८ कि हिरा थापालाई आर्थिक सहयोग गरेको छ ।
बुधबार पुनर्वास–८ कै अलंकार पब्लिक स्कुलका शिक्षक–शिक्षिकाहरुले आर्थिक संकलन गरी चट्याङबाट घाईते भएकी थापालाई नगद पाँच हजार सहयोग गरेका हुन् ।
Article inline ad #1
चट्याङमा परी घाईते भएकी थापालाई उपचारमा केहि राहत होस भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको प्रिन्सिपल पुष्पराज ओझाले जानकारी दिए । उनीसँगै चट्याङ लागेकी सोहि वडाकी शारदा थापाको भने घटनास्थलमै मृत्यु भएको थियो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad