
कैलाली चक्कु प्रहार घटना : पुनर्वासका दुई जना सहित ११ जना पक्राउ
पक्राउ पर्नेमा धनगढी-२ का २९ वर्षीय सन्नी भनिने भीम नेपाली, धनगढी-२ कै १८ वर्षीय अनुपम सिंह, कन्चनपुरको कृष्णपुर नगरपालिका-९ का २३ वर्षीय किरण महरा, धनगढी- २ बस्ने १८ वर्षीय मुस्कान सिंह पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलाली धनगढी-२ का २० वर्षीय बबिन सिंह, कन्चनपुरको कृष्णपुर-९ का २६ वर्षीय गोबिन्द बलायर, धनगढी- २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी- ३ का १८ वर्षीय विशाल बोहरा, १८ वर्षीय प्रिन्स सिंह, कन्चनपुरको पुर्नवास-१० बस्ने ३२ वर्षीय दिनेश बिक र कन्चनपुरकै पुर्नवास-१० का ३२ वर्षीय अनिल बिक रहेको प्रहरीले जनाएको छ।

























https://shorturl.fm/Y7ZeR