Above Article Ad
  • नेपाल–भारत सीमा नाकाबाट ७८ लाख नेपाली रुपैयाँ सहित एक जना पक्राउ

    Above Article Content Ad
  • धनगढी-नेपाल-भारत सीमा नाकाबाट ७८ लाख नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। कञ्चनपुरसँग सीमा जोडिएको भारतीय भूमिबाट एक जना पक्राउ परेका हुन। भारतीय सीमा सुरक्षा बल (एसएसबीले) ७८ लाख नेपालीसहित एक जनालाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक रहेका सीमा सुरक्षा बलले बताएको छ।

    विशेष सूचनाको आधारमा सीमा चौकी वनबसाको टिमले अन्तरराष्ट्रिय चेक पोष्टमा चेक जाचको क्रममा भारतबाट नेपाल आउदै गरेको एक जनालाई सँकाको आधारमा उनले चलाएको मारुति अर्टिगा यूकेओ ३ टी ए २०२१ लाई खान तलासी गर्दा रकम फेला पारेको हो।भारतको चम्पावत जिल्ला वनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा वर्ष ३२ वर्षीय सलमान अन्सारीलाई नियन्त्रणमा लिएको एसएसबीले बताए।

    Article inline ad #1
  • एसएसबीले सोधपुछ गर्दा सलमान अन्सारीले नेपाली ७८ लाख रुपैयाँ कुनै व्यक्तिलाई दिन गईरहेको र कसलाई दिने र कुन प्रयोजनको लागि कहाँ बाट ल्याएको भन्ने अनुसन्धानमा नखुले पछि एसएसबीले रकम जफत गरेको बताएको छ। घटनाका विषयमा थप अनुसन्धान भइ रहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6