
पुनर्वास घर भएका नेपालीको गोदावरीमा स्कुटर दुर्घटनामा मृत्यु
Above Article Content Ad
धनगढी। कैलालीको गोदावरीमा स्कुटर दुर्घटना हुँदा घाइते भएका कञ्चनपुरको पुर्नवास नगरपालिका–१ का ५२ वर्षीय विरबहादुर नेपालीको मृत्यु भएको छ।
बिहिबार गोदावरी नगरपालिका–८ जमुनानगर स्थित सडकमा आफै स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।
Article inline ad #1
घाइते नेपालीको उपचारका क्रममा धनगढीमा रहेको नोभा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















